Exam Form Open

Exam Form Open

2024-06-06
Bhojpur Campus

४ बर्षे स्नातक तह BBS, B.A र B.Ed प्रथम बर्ष (२०७९) को आंशिक तर्फको २०८१ सालमा सञ्चालन हुने परीक्षाको निमित्त परीक्षा फाराम भर्ने र भराउने सम्बन्धि अत्यन्त जरुरी सुचना ।

#परीक्षा फाराम भर्ने अवधि :

नियमित दस्तुरमा : मिति २०८१ जेष्ठ २३ गते देखि २०८१ असार २१ गते सम्म ।

दोब्बर दस्तुरमा : साधारण म्याद सकिएको मितिले १ हप्ता सम्म फाराम भरि/भराई सक्नु पर्नेछ ।

#कस्ताले परीक्षा फाराम भर्न पाउने : २०७१ सालमा भर्ना भई २०७२ सालमा प्रथम बर्षको नियमित तर्फको परीक्षा दिएकाहरुको निमित्त यो अन्तिम पटकको लागि परीक्षा फाराम भर्ने व्यवस्था गरिएको छ ।